SHARE
Samata Press · मङगलबार १८ कात्िक २०८३ ०८:५२ PM · 1 मिनेट पढाइ

अब विद्यार्थीको घरमै पुग्छन् विश्वविद्यालयका प्रमाणपत्र, त्रिविवि र हुलाक सेवा विभागबीच सम्झौता

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाकमार्फत विद्यार्थीको ठेगानामा पुर्‍याइने भएको छ । यसका लागि त्रिवि र हुलाक सेवा विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।