दक्षिण कोरियाली राष्ट्रपतिको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु
दक्षिण कोरियाले राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर