SHARE
टेक्नोलोजी खबर · मङगलबार १८ कात्िक २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

अक्टोबरमा शाओमीले डेलिभर गर्‍यो ५० हजारभन्दा बढी विद्युतीय कार

चिनियाँ प्रविधि कम्पनी शाओमीले सन् २०२६ को अक्टोबरमा ५० हजारभन्दा बढी विद्युतीय कार डेलिभर गरेको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यो चालु वर्षकै सबैभन्दा धेरै मासिक डेलिभरी हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर