SHARE
टेक्नोलोजी खबर · सोमबार १७ कात्िक २०८३ ०८:५३ PM · 1 मिनेट पढाइ

‘डिजिटल यूरो’को सुरक्षा परियोजनाका लागि टेलिफोनिका र मिन्साइट छनोट

यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले भविष्यमा सुरु गरिने डिजिटल यूरोलाई आवश्यक पर्ने सञ्चार तथा सुरक्षा पूर्वाधार निर्माण र सञ्चालनका लागि टेलिफोनिका र मिन्साइटलाई जिम्मेवारी दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर