चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जित हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press