SHARE
टेक्नोलोजी खबर · सोमबार १७ कात्िक २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

ओपनएआईले चिप साझेदारीहरू विस्तार गरिरहँदा साम अल्टम्यान दक्षिण कोरियाको आकस्मिक भ्रमणमा

ओपनएआईका सिईओ साम अल्टम्यानले सप्ताहन्तमा दक्षिण कोरियाको आकस्मिक भ्रमण गरेका छन्। यस क्रममा उनले सामसङका उच्च अधिकारीहरूसँग भेटघाट गरे भने एसके समूहका अध्यक्ष चे ते-वोनसँग पनि छलफल गरेको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर