SHARE
टेक्नोलोजी खबर · सोमबार १७ कात्िक २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १६ विजेता घोषणा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। आज एक जना बम्पर उपहार विजेतासहित १५ जना विजेता घोषणा गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर