SHARE
टेक्नोलोजी खबर · शनिबार १५ कात्िक २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

गुगल क्रोम झन स्मार्ट बन्दै

गुगलको वेब ब्राउजर क्रोममा नयाँ अपडेट आउने भएको छ। उक्त अपडेटले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग मार्फत ब्राउजरको अटोमेटिक फारम भर्ने सुबिधालाई अझ प्रभावकारी बनाउनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर