SHARE
टेक्नोलोजी खबर · शनिबार १५ कात्िक २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

एनभिडियाका जेन्सेन हुआङमाथि जासुसी गरेको कुरा चीनले अस्वीकार गर्‍यो

अमेरिकी चिप निर्माता कम्पनी ‘एनभिडिया’ का प्रमुख जेन्सेन हुआङलाई चिनियाँ जासुसी योजनाको निशाना बनाइएको भन्ने रिपोर्टलाई बेइजिङले शुक्रबार “आधारहीन अनुमान” भन्दै खारेज गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर