रूसी अखबार नोवाया गजेटा बन्द
रूसी अधिकारीहरूको दबाबका कारण स्वतन्त्र अखबार नोवाया गजेटाले आफ्नो प्रकाशन र सम्पादकीय गतिविधि बन्द गर्ने घोषणा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर