SHARE
Samata Press · शनिबार १५ कात्िक २०८३ १०:३० AM · 1 मिनेट पढाइ

कोप–३१ मा हिमाली क्षेत्रको तापक्रम वृद्धिबारे छुट्टै एजेन्डा राख्न नेपाल–भुटानको प्रस्ताव

काठमाडौँ। नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव अघि सारेका छन् ।