SHARE
टेक्नोलोजी खबर · शनिबार १५ कात्िक २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

वेमोले जापान र बेलायतमा रोबोट्याक्सी सञ्चालनका लागि टोयोटासँग सहकार्य गर्ने

वेमोले अन्तर्राष्ट्रिय बजारमा रोबोट्याक्सी सञ्चालनका लागि विद्युतीय गाडी उपलब्ध गराउने उद्देश्यले टोयोटासँग व्यापक साझेदारी गरेको छ। यसअन्तर्गत कम्पनीले आगामी वर्ष जापानमा स्वचालित रूपमा चल्ने टोयोटा बीजेड४एक्स गाडीको परीक्षण सुरु गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर