ह्वावेले फराकिलो स्क्रिन भएको फोनबाट ‘स्टारलाइट’ ब्रान्ड सार्वजनिक गर्ने
यस महिनाको सुरुमा सार्वजनिक भएको एक रिपोर्टअनुसार ह्वावेले ‘जिङमाङ’ नामको नयाँ उपब्रान्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ। चिनियाँ भाषामा जिङमाङको अर्थ ‘स्टारलाइट’ हुन्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर