SHARE
टेक्नोलोजी खबर · बिहीबार १३ कात्िक २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

दूरसञ्चार सेवा सञ्चालनमा अब दुई खालका अनुमतिपत्रको व्यवस्था, पूर्वाधार सेवा सञ्चालनको लागि छुट्टै अनुमतिपत्र लिनुपर्ने

सरकारले दूरसञ्चार सेवाहरुको सञ्चालनका लागि दुई प्रकारको अनुमतिपत्रको व्यवस्था गर्ने भएको छ। जसअनुसार सरकारले टेलिकम अपरेटर र अन्य सेवा प्रदायकहरुलाई छुट्याउने भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर