SHARE
टेक्नोलोजी खबर · बिहीबार १३ कात्िक २०८३ ११:५० AM · 1 मिनेट पढाइ

क्वाइनबेसले आफ्नो एक्सचेन्जमा रिप्पलको स्टेबलक्वाइन थप्दै

क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाइनबेसले आफ्नो प्लेटफर्ममा रिप्पल को स्टेबलक्वाइन आरएःलयूएसडी थप्ने भएको छ। यससँगै अमेरिकी डलरको मूल्यमा आधारित क्रिप्टो टोकनहरूको सूची विस्तार हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर