SHARE
टेक्नोलोजी खबर · बुधबार १२ कात्िक २०८३ १२:४७ AM · 1 मिनेट पढाइ

स्पेसएक्सले एआई चिप खरिदका लागि एपोलोसँग गर्‍यो ४० अर्ब डलरको सम्झौता

स्पेसएक्सले सोमबार दिएको जानकारीअनुसार एपोलो ग्लोबल म्यानेजमेन्टको एक सहायक कम्पनीले कृत्रिम बुद्धिमताका चिप र सर्भर हार्डवेयर खरिद गरेर रकेट तथा एआई क्षेत्रमा काम गर्ने स्पेसएक्सलाई भाडामा दिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर