ब्लुस्काईले पछिल्लो अपडेटमा थप्यो आईप्याड समर्थन
ब्लुस्काईले आफ्नो पछिल्लो अपडेटमा केही नयाँ सुविधा थपेको छ। तीमध्ये मुख्य सुविधा आईप्याडका लागि परीक्षणका रूपमा समर्थन उपलब्ध गराउनु हो।