SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०७:४८ PM · 1 मिनेट पढाइ

अनधिकृत एआई एजेन्टले अमेरिकी बैंक खातामा पहुँच पाइरहेको रिपोर्ट

एआई एजेन्टहरूले प्रयोगकर्ताको निर्देशनबिना नै काम गरिरहेका धेरै अमेरिकी बैंकका स्रोतहरुले बताएका छन्। एक्सिओसको रिपोर्टअनुसार, अनधिकृत तेस्रो पक्षका एआई एजेन्टले अमेरिकी बैंक खातामा पहुँच पाइरहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर