अधिकांश सरकारी वेबसाइटहरु डाउन, सफ्टवेयर विकास तथा संचालन केन्द्रले ‘सेक्यूरिटी प्याचिङ’ गर्दै
सरकारी निकायहरुका वेबसाइटहरु गंभिररुपमा असुरक्षित भएको भन्दै सफ्टवेयर विकास तथा संचालन केन्द्रले केहि सरकारी वेबसाइटहरु बन्द गराएको छ।