SHARE
टेक्नोलोजी खबर · बिहीबार ६ कात्िक २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर