SHARE
टेक्नोलोजी खबर · बिहीबार ६ कात्िक २०८३ ०२:४७ AM · 1 मिनेट पढाइ

अमेरिकामै राउटर एसेम्बल गर्ने तयारीमा टीपी–लिङ्क, सन् २०२७ देखि उत्पादन सुरु हुन सक्ने

अमेरिकाले विदेशमा बनेका नयाँ राउटरको बिक्रीमा प्रतिबन्ध लगाएपछि टीपी–लिङ्कले अमेरिकामै राउटर एसेम्बल गर्ने तयारी गरेको छ। कम्पनीले उत्पादक कम्पनी की ट्रोनिकसँग आशयपत्रमा हस्ताक्षर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर