SHARE
टेक्नोलोजी खबर · बुधबार ५ कात्िक २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

गेमिङ अनुभवमा केन्द्रित रेडम्याजिक १२ प्रो विश्व बजारमा सार्वजनिक हुँदै, ८,४०० एमएएचको ब्याट्री रहने

रेडम्याजिक १२ प्रो स्मार्टफोन विश्व बजारमा सार्वजनिक हुन गइरहेको छ। कम्पनीले हालै यो स्मार्टफोन चिनियाँ बजारमा ल्याएको थियो, जहाँ यसलाई रेडम्याजिक १२ प्रो प्लस (RedMagic 12 Pro+) को नामले चिनिन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर