SHARE
टेक्नोलोजी खबर · सोमबार ३ कात्िक २०८३ ०८:५० PM · 1 मिनेट पढाइ

एन्थ्रोपिकले गर्‍यो क्यानडामा पहिलो डाटा सेन्टरका लागि सम्झौता

एआई कम्पनी एन्थ्रोपिकले क्यानडाको नोभा स्कोटियास्थित पोइन्ट टपरमा डेटा सेन्टर सञ्चालनका लागि एभरविन्डसँग लिज सम्झौता गरेको छ। यो कम्पनीको क्यानडामा डाटा सेन्टरसम्बन्धी पहिलो सम्झौता हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर