SHARE
टेक्नोलोजी खबर · सोमबार ३ कात्िक २०८३ ०४:५२ PM · 1 मिनेट पढाइ

लेनोभोले विश्व बजारमा सार्वजनिक गर्यो किफायती ल्यापटप, स्न्यापड्रागन एक्स चिपयुक्त

लेनोभोले विश्व बजारमा नयाँ किफायती ल्यापटप सार्वजनिक गरेको छ। यसमा स्न्यापड्रागन एक्स सिरिजको प्रोसेसर र ५० वाट-आवर क्षमताको ब्याट्री जडान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर