SHARE
टेक्नोलोजी खबर · सोमबार ३ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

दुबई प्रहरीले आफ्नो टोलीमा थप्यो ९२० हर्सपावरको हाइब्रिड ल्याम्बोर्गिनी

दुबई प्रहरीले ९२० अश्वशक्ति उत्पादन गर्ने हाइब्रिड सुपरकार ल्याम्बोर्गिनी टेमेरारियो आफ्नो विलासी गाडीको टोलीमा थपेको छ। नयाँ मोडललाई प्रहरीको पहिचान झल्काउने सेतो र हरियो रङमा सजाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर