SHARE
टेक्नोलोजी खबर · आइबार​ २ कात्िक २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

जिली होल्डिङले सन् २०२७ को उत्तरार्धदेखि विदेशमा बिक्री हुने मोडलहरूमा गुगल सर्भिसेज उपलब्ध गराउने

जिली होल्डिङ ग्रुपले गुगलसँग विश्वव्यापी रणनीतिक साझेदारी गरेको छ। यस सम्झौता अन्तर्गतको पहिलो मोडल सन् २०२७ को उत्तरार्धमा सार्वजनिक गर्ने योजना छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर