SHARE
पर्दाफास · आइबार​ २ कात्िक २०८३ ०३:२८ AM · 1 मिनेट पढाइ

दशैँको बलि प्रथा : धार्मिक विश्वासदेखि सामाजिक सम्बन्धसम्म

हिन्दुहरुको महान पर्व दशैँको अष्टमी र नवमीका दिन देवीलाई खसीबोका, हाँस र परेवा चढाउने परम्परा/चलन पुरानै हो । मानिसहरुले आफ्‌नो मनोकामना पूरा भएपछि बलि दिने, त्यसको मासु प्रसादका रूपमा ग्रहण गर्ने र आफन्त तथा छरछिमेकमा बाँड्ने यो परम्परा पुस्तौँदेखि चल्दै आएको छ ।