SHARE
पर्दाफास · आइबार​ २ कात्िक २०८३ ०१:१८ AM · 1 मिनेट पढाइ

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना गरिँदै

बडादशैं तथा नवरात्रको आठौँ दिन आज आइतबार महाअष्टमी पर्व मनाइँदैछ । यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजाकोठामा महागौरीको विशेष पूजा गर्ने परम्परा छ ।