SHARE
टेक्नोलोजी खबर · शनिबार १ कात्िक २०८३ ०८:२२ PM · 1 मिनेट पढाइ

एचएमडीले केही बजारबाट आफ्नो व्यवसाय समेट्ने तयारी गर्दै

एचएमडीले केही बजारबाट आफ्नो व्यवसाय समेट्ने तयारी गरिरहेको चर्चा सार्वजनिक भएको छ। स्रोतका अनुसार कम्पनीले आफ्नो विश्वव्यापी उपकरण उत्पादनसमेत घटाउने योजना बनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर