SHARE
टेक्नोलोजी खबर · शनिबार १ कात्िक २०८३ ०५:५५ PM · 1 मिनेट पढाइ

स्वीडेनमा सिभिल डिफेन्स एजेन्सीलाई नयाँ आपतकालीन सञ्जालका लागि ७०० मेगाहर्ज स्पेक्ट्रम प्रदान

स्वीडेनको दूरसञ्चार नियामक निकाय, पिटीएसले सिभिल डिफेन्स एजेन्सी (एमसीएफ) लाई ७०३-७१३ मेगाहर्ज र ७५८-७६८ मेगाहर्ज फ्रिक्वेन्सी दायराभित्र रेडियो ट्रान्समिटरहरू प्रयोग गर्न अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर