SHARE
टेक्नोलोजी खबर · शनिबार १ कात्िक २०८३ ०४:२७ PM · 1 मिनेट पढाइ

सोनीले सार्वजनिक गर्‍यो नयाँ वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५, डीजेआईसँग प्रतिस्पर्धा गर्ने

यो किटमा दुईवटा ट्रान्समिटर र एउटा रिसिभर छन्। यसले ३२-बिट फ्लोट रेकर्डिङलाई पनि समर्थन गर्छ। सोनीले ४०० अमेरिकी डलर मूल्यको वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर