SHARE
पर्दाफास · शनिबार १ कात्िक २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाईं

नेपाली सेनाले फूलपाती बढाईं गरेको छ । काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाईं गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाईं गर्दै आएको छ ।