SHARE
टेक्नोलोजी खबर · शनिबार १ कात्िक २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

बीरगञ्जमा डिजिटल मार्केटिङ तथा कन्टेन्ट क्रिएसनसम्बन्धी ६ दिने तालिम सम्पन्न

डिजिटल मार्केटिङ (सोसियल मिडिया मार्केटिङ तथा कन्टेन्ट क्रिएसन) सम्बन्धी ६ दिने तालिम बीरगञ्जमा समापन समारोहसहित सफलतापूर्वक सम्पन्न भएको छ। अक्टोबर ९ देखि १४ सम्म तालिम सञ्चालन गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर