SHARE
टेक्नोलोजी खबर · शनिबार १ कात्िक २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले वृद्धि भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर