खगोलविद्हरूले पत्ता लगाए पहिलो हरित तारा: के कारणलले तारा हरियो हुन्छ?
खगोलविद्हरूले पहिलो पटक वास्तविक हरियो ताराको पहिचान गरेका छन्। मृत ताराको अवशेषका रूपमा रहेको यो ताराले आफ्नो नजिकका ग्रहबाट चट्टानी पदार्थ तानेर खाइरहेको छ।