SHARE
टेक्नोलोजी खबर · शनिबार १ कात्िक २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

भेराइजन र एरिक्सनद्वारा बाहिरी क्षेत्रमा विश्वकै पहिलो सिक्सजी परीक्षण कल गरेको दाबी

भेराइजन र एरिक्सनले भेराइजनको व्यावसायिक नेटवर्क साइटबाट ७ गिगाहर्ज ब्यान्डमा स्ट्याण्डर्ड निर्धारण हुनुअघिको सिक्सजी परीक्षण कल गरेको विश्वमै पहिलो घटना भएको दाबी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर