SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ३० असो २०८३ ११:२४ PM · 1 मिनेट पढाइ

चीनमा एएसएमएलको चिप उपकरण बिक्री १०९ प्रतिशतले बढ्यो

डच सेमीकन्डक्टर उपकरण निर्माता कम्पनी एएसएमएलले यस वर्ष आफ्नो कुल बिक्रीको करिब २० प्रतिशत हिस्सा चीनबाट प्राप्त हुने अपेक्षा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर