नेटफ्लिक्सले पायो स्पेन र एन्डोरामा सन् २०३० को विश्वकप प्रसारण अधिकार
नेटफ्लिक्सले मंगलबार सन् २०३० को विश्वकप स्पेन र एन्डोरामा प्रसारण गर्ने अधिकार प्राप्त गरेको जनाएको छ। स्पेन उक्त प्रतियोगिताको सहआयोजक पनि हो।