SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ३० असो २०८३ ०४:४५ PM · 1 मिनेट पढाइ

लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’मा हायर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा हायर स्मार्ट होम जोडिएको छ। यसका लागि दुई पक्षबीच केही दिन अघि सम्झौता भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर