SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ३० असो २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौंः रिलायन्स

भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप इलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर