SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ३० असो २०८३ ०२:४७ AM · 1 मिनेट पढाइ

यसकारण बनाउँदैछ नासाले चन्द्रमाको चरम तापक्रम सहने ब्याट्री

नासाले अत्यधिक चिसो र गर्मीमा पनि काम गर्न सक्ने ब्याट्री विकास गरिरहेको छ। भविष्यमा चन्द्रमामा सञ्चालन हुने अभियान, विशेषगरी आर्टेमिस मिसनमा प्रयोग गर्ने उद्देश्यले यस्तो ब्याट्री बनाइँदै छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर