SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ३० असो २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

नियामकले इन्टरनेट सेवा प्रदायकहरुसँग माग्यो रिसेलरहरुको विवरण, जानकारी नदिनेलाई कार्यवाही गर्ने चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाएर रिसेलर वा अन्य संस्था/व्यक्ति मार्फत सेवा वितरण गर्ने गरेको भए सो सम्बन्धमा जानकारी दिन निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर