SHARE
टेक्नोलोजी खबर · बिहीबार २९ असो २०८३ ०९:४७ PM · 1 मिनेट पढाइ

रेजिडेन्ट इभल २ अब को-अप मोडमा पनि खेल्न सकिने

सन् २०१९ मा क्यापकमले सार्वजनिक गरेको भिडियो गेम रेजिडेन्ट इभल २ अब पीसीमा नयाँ मोडमार्फत स्थानीय को-अप (सहकार्य) मोडमा पनि खेल्न सकिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर