SHARE
टेक्नोलोजी खबर · बिहीबार २९ असो २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

सोनीले सार्वजनिक गर्यो कालो रङ्गको प्लेस्टेसन ५ कन्सोल

सोनीले आफ्नो प्लेस्टेसन ५ कन्सोलको नयाँ कालो भर्जन मिडनाइट ब्ल्याक सार्वजनिक गरेको छ। उत्तल कन्सोल जापानी बजारमा मात्र उपलब्ध रहेको छ। नयाँ कन्सोल नोभेम्बर १९ देखि बिक्रिमा आउने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर