SHARE
टेक्नोलोजी खबर · बिहीबार २९ असो २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

दशैं नजिकिँदै गर्दा ताम्राकार कम्प्लेक्समा स्मार्टफोनलगायतका डिभाइस किन्नेहरुको चहलपहल: फोटो फिचर

दशैंतिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौंलगायत देशभरका बजारहरुमा चहलपहल छाएको छ। स्मार्टफोन तथा अन्य ग्याजेट तथा इलेक्ट्रोनिक डिभाइसहरुको हब मानिने न्यूरोडको ताम्राकार कम्प्लेक्समा पनि हिजोआज चहलपहल शुरु भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर