SHARE
टेक्नोलोजी खबर · बुधबार २८ असो २०८३ ०९:४७ PM · 1 मिनेट पढाइ

भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर जेलियो नेपाली बजारमा

भारतको इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ। जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालीले भित्राएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर