चिनियाँ मेमोरी चिप निर्माता कम्पनीले प्रभावकारी चीप डिजाइनको विकास गरेको घोषणा
चिनियाँ मेमोरी चिप निर्माता कम्पनीले नयाँ र अझ प्रभावकारी डिजाइनको विकासमा उल्लेखनीय प्रगति गरेको बताएपछि मंगलबार चिपसम्बन्धी कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ।