SHARE
टेक्नोलोजी खबर · बुधबार २८ असो २०८३ १०:५० AM · 1 मिनेट पढाइ

मेमोरीको अभावका बीच विश्वव्यापी स्मार्टफोन ढुवानीमा तेस्रो त्रैमासिकले बनायो १४ वर्षयताकै खराब रेकर्ड

मेमोरी चिपको बढ्दो लागत र आपूर्ति अभावले उत्पादकहरूलाई दबाबमा पार्दा तथा मूल्य वृद्धि गराउँदा, सन् २०१२ यताकै तेस्रो त्रैमासिकको सबैभन्दा न्यून स्तरमा विश्वव्यापी स्मार्टफोनको ढुवानी (सिपमेन्ट) २० प्रतिशतले घटेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर