भारतमा सशुल्क डीटीएच टेलिभिजन उद्योगले एक वर्षमै गुमायो ७५ लाख ग्राहक
भारतको सशुल्क ‘डाइरेक्ट-टु-होम’ (डीटीएच) टेलिभिजन उद्योगले एक वर्षको अवधिमा ७५ लाख १० हजार ग्राहक गुमाएको छ भने अप्रिल-जुन त्रैमासिकमा निजी एफएम रेडियोको विज्ञापन आम्दानीमा ९.१ प्रतिशतको गिरावट आएको छ।