SHARE
टेक्नोलोजी खबर · बुधबार २८ असो २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै

कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले उत्तरी अस्ट्रेलियामा आदिवासी रेन्जरले वन्यजन्तुको अनुगमनका क्रममा गर्नुपर्ने तस्बिर प्रशोधनसम्बन्धी कार्यभार ८१ दशमलव चार प्रतिशतले घटाएको एक अध्ययनले देखाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर